आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना महामारी

कोरोना संक्रमित मन्त्रीसँग ओली र बादलको ‘लसपस’, बालुवाटारमा तनाब

कोरोना संक्रमित मन्त्रीसँग ओली र बादलको ‘लसपस’, बालुवाटारमा तनाब

  • मिडिया डबली
  • बिहिवार, श्रावण २२ २०७७

  • 9.4K
    SHARES

  • कोरोना संक्रमित मन्त्रीसँग ओली र बादलको ‘लसपस’, बालुवाटारमा तनाब

    काठमाडौं - कोरोना संक्रमण देखिएका प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादललगायतका व्यक्तिलाई भेट गरेको पाइएको छ।

    उनी जनकपुरबाट काठमाडौं प्रहरी समायोजन सम्बन्धी छलफलका लागि आएका थिए । सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो । 

    सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको हो।  बैठक साउन १६ गते बसेको थियो । उनी १७ गते जनकपुर फर्किएका थिए ।

    बैठकपछि सामूहिकरुपमा खिचिएको तस्बिर खिचाउँदा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख कसैले पनि मास्कसमेत लगाएको देखिदैन  ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २२ २०७७१२:१३:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend