आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राम मन्दिरको भव्य शिलान्यास, भारतदेखि जानकी मन्दिरसम्म खुसीयाली

राम मन्दिरको भव्य शिलान्यास, भारतदेखि जानकी मन्दिरसम्म खुसीयाली

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 4.3K
    SHARES

  • राम मन्दिरको भव्य शिलान्यास, भारतदेखि जानकी मन्दिरसम्म खुसीयाली

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० वर्षपछि अयोध्या फर्केका छन् ।

    राम मन्दिरको शिलान्यास गर्न र भुमी पुजनमा सहभागि हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या पुगेका हुन् ।

    प्रधानमन्त्री मोदीले चाँदीको ईटा लगाएर मन्दिरको शिलान्यास गरेका छन् । त्यसपछि उनले भव्य समारोहको सम्बोधन गरेका थिए ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भने, 'धेरैलाई विश्वास नलाग्न सक्ला वर्षाैंको पर्खाइको घडी सकिएको छ, अब हाम्रो राम भगवान त्रिपाल मुनि हैन् रामभक्तहरुले बनाएको भव्य महलभित्र बस्नुहुनेछ ।’

    प्रधानमन्त्रीले राम मन्दिरको शिलान्यास गर्नुअघि हनुमान मन्दिरको दर्शन गरेका थिए ।

    कोरोना भाइरसको माहामारीका कारण शिलान्यास कार्यक्रममा विशेषरुपले योजना गरिएको थियो । 

    उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यानाथलगायतका ५० भीआईपीहरुलाई शिालान्यस कार्यक्रममा आमन्त्रित गरिएको थियो ।

    प्रधानमन्त्री नरेन्द्र मोदीका पुजनिय माताले समेत  शिलान्यास एवं भुमी पुजन कार्यक्रमको लाईभ टेलिकास्ट टेलिभिजनमार्फत हेरेका थिए ।

    अयोध्यामा राम मन्दिरको शिलान्यास गरिएको खुसीयाली नेपालमा समेत मनाइएको छ । जनकपूरधाम स्थित जानकी मन्दिरमा यसैको खुसीयालीमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७०८:५५:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend