आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गर्यो यस्तो निर्णय, बिहिवारबाट लागू हुने !

कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गर्यो यस्तो निर्णय, बिहिवारबाट लागू हुने !

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 8.1K
    SHARES

  • कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गर्यो यस्तो निर्णय, बिहिवारबाट लागू हुने !

    काठमाडौं- कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सरकारले फेरि यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । 

    बिहीबारदेखि लागु हुने गरी सरकारले यस्तो निर्णय गरेको हो ।

    यसअघि लागुगरिएको जोरबिजोर निर्णय सरकारले साउन ९ गतेमध्यरातदेखि लागू हुनेगरी लकडाउनसँगै हटाएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७०८:१०:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend