आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाललाई हिन्दुराज्यमा चाडैं फर्काउछौ : संयोजक शाह

नेपाललाई हिन्दुराज्यमा चाडैं फर्काउछौ : संयोजक शाह

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 11.0K
    SHARES

  • नेपाललाई हिन्दुराज्यमा चाडैं फर्काउछौ : संयोजक शाह

    काठमाडौं- साउन २१ विश्व हिन्दु युवा संघका संयोजक ऋषिकेश जंग शाहले नेपाललाई चाडैं हिन्दुराज्यमा फर्काउन आफुहरु लागिरहेको बताएका छन।

    आज बत्तीस पुतलिको राम मन्दिरमा भारतको अयोध्यामा राम मन्दिर बनेको अवसरमा बिश्व हिन्दु महासंघले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै संयोजक शाहले यस्तो बताएका हुन।

    संयोजक शाहले हिन्दु धर्म भित्रको मौलिकता र पुर्वीया दर्शनलाई व्यबहारमा उतार्न सके देश आर्थिक रुपमा सम्पन्न बन्ने भन्दै त्यसका लागि पनि नेपाललाई छिटो हिन्दुराज्य घोषणा गर्नुपर्ने तर्क गरेका छन।

    उनले बिश्वले अहिले योगि नरहरिनाथले देखाएको बाटोमा हिडिरहेको बेला नेपालले योगि नरहरिनाथको बाटोलाई बिर्सिनु दु:खद भएको पनि जिकिर गरे।

    राम जन्मभुमिका बारेमा बिवाद नगर्न पनि उनले आग्रह गरेका छन। कार्यक्रम बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेल, महासचिव गणेश न्यौपाने लगाएतको उपस्थिति रहेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७०७:४६:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend