आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँ एपहरूमा प्रतिबन्धपछि एक बालकले बनाए 'फाईल सेयरिंग एप'

चिनियाँ एपहरूमा प्रतिबन्धपछि एक बालकले बनाए 'फाईल सेयरिंग एप'

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 6.1K
    SHARES

  • चिनियाँ एपहरूमा प्रतिबन्धपछि एक बालकले बनाए  'फाईल सेयरिंग एप'

    भारत - चिनियाँ एपहरूमा प्रतिबन्ध लगाइएपछि एक १७  बर्षे बालकले फाईल सेयरिंग एप बनाएका छन् । जम्मू कश्मीरको राजौरी जिल्लाको चट्टेयरका १७ बर्षे अशफाक मेहमूद चौधरीले फाईल सेयरिंग एप 'डोडो ड्रप' बनाएको हुन् ।

    उनले प्रयोगकर्ताहरूलाई दुई उपकरणहरूको बीचमा अडियो, भिडियो, फोटोहरू र टेक्स्ट्हरू इन्टरनेट बिना नै शेएर गर्न सकिन्छ ।

    एप  'सिएर इट' को विकल्प रहेको एएनआईसँग कुरा गर्दै अशफाक मेहमूदले जानकारी दिएका छन्। 'डोडो ड्रप' चिनियाँ हो।

    “भारत सरकारले प्राइबेसी उल्लघनका कारण थुप्रै चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको थियो, ती मध्ये 'सिएर इट'पनि बन्द गराएको थियो ।  

    चौधरीले भने, 'प्रतिबन्धको कारण प्रयोगकर्ताहरूले फाईल शेएरिङगमा समस्या झेल्नुपरेको थियो, त्यसैले मैले यो फाईल-साझेदारी एप बनाउने निर्णय गरेको हु।'

    उनले बताए अनुसार एप्लिकेसन बनाउन उनलाई चार हप्ता लागे संगै अगस्तमा सार्बजनिक गरिएको जानकारी दिए । 'डोडो ड्रप'को ८० एमबीपीएसको ट्रान्सफर रेट छ जुन  'सिएर इट' भन्दा छिटो कार्य गर्न सक्छ ।

    भारतको सूचना प्रविधि मन्त्रालयले गत जुलाईमा ४७ बटा र जुनमा ५९  बटा एपहरूमा प्रतिबन्ध लगाएको थियो। यी प्रतिबन्धित क्लोनहरूमा  सिएर इट, लाइट, टिक्टोक लाइट, हेलो लाइट, बिगो लाइभ,  लाइट, र भी एफ वाई लाइट समावेश थियो। लगभग सबै प्रतिबन्धित चिनियाँ एपहरूरुचि चिनीयाँ हुन । एएनआई

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७१२:२४:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend