आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौंमा टेम्पो चालकलाई कोरोना, यो रुटमा चलाउथे टेम्पो

काठमाडौंमा टेम्पो चालकलाई कोरोना, यो रुटमा चलाउथे टेम्पो

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 14.5K
    SHARES

  • काठमाडौंमा टेम्पो चालकलाई कोरोना, यो रुटमा चलाउथे टेम्पो

    काठमाडौं- चार दिन अगाडि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आइपुगेका सफा टेम्पो चालकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नाकामै स्वाब संकलन गरिएका उनमा कोरोना देखिएको हो ।

    काठमाडौंमा पुगेपछि उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाएका छन् । शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । 

     प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा लगिएको छ । उपम्यकामा ७१४ वटा सफा टेम्पो रहेको र र चालकहरले सामूहिक रुपमा ग्यारेन्जमा राखेर चार्जिगं स्टेसनमा भेटघाट गर्ने हुँदा एउटालाई संक्रमण हुँदा धेरैमा फैलिने सम्भावना रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १८ २०७७०७:१६:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend