आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारले गर्यो अचानक यस्तो निर्णय, काठमाडौं प्रवेश गर्न नपाइने

सरकारले गर्यो अचानक यस्तो निर्णय, काठमाडौं प्रवेश गर्न नपाइने

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 7.1K
    SHARES

  • सरकारले गर्यो अचानक यस्तो निर्णय, काठमाडौं प्रवेश गर्न नपाइने

    काठमाडौं- गृह मन्त्रालयले आजदेखि नै रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

    गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा यात्र आवागमनमा रोक लगाएको हो ।

    काठमाडौं उपत्याका भित्रिन लागेकाहरुको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएसँगै काठमाडौं प्रवेशमा कडाइ गरिएको हो ।

    त्यस्तै देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। 

    हेर्नुहाेस् गृहमन्त्रालयले जारी गरेकाे विज्ञप्ती :-

    116117895_765367020887853_4545884561397000596_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १५ २०७७०८:३२:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend