आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको आग्रह

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 3.0K
    SHARES

  • अमेरिकी राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको आग्रह

    अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले नोबेम्भरमा हुन लागेको राष्ट्रपतिय निवार्चन सार्न आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नागरिकले सुरक्षित र सही तरिकाले भोट दिन नसकुन्जेलका लागि निर्वाचन सार्न सुझाव दिएका हुन् ।

     उनले अहिलेको अवस्थामा मतदानको परिणाममा जालसाजी हुने र दलाली हुने आरोप लगाएका छन् । ट्रम्पको भनाइमा केही प्रमाणिकता देखिएको समेत कतिपयको भनाइ छ ।

    “जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गरेका छन् । सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ ।” एजेन्सी
     


    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १५ २०७७०७:५६:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend