आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मर्चेन्ट पेमेन्टमा ५० प्रतिशत पैसा फिर्ता पाउने सेलपेको ‘एनिभर्सरी अफर’

मर्चेन्ट पेमेन्टमा ५० प्रतिशत पैसा फिर्ता पाउने सेलपेको ‘एनिभर्सरी अफर’

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 6.5K
    SHARES

  • मर्चेन्ट पेमेन्टमा ५० प्रतिशत पैसा फिर्ता पाउने सेलपेको ‘एनिभर्सरी अफर’

    काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ‘एनिभर्सरी अफर’ ल्याएको छ।

    कम्पनीले आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन यस्तो अफर ल्याएको जनाएको छ। अफरअन्तर्गत ग्राहकहरुले साउन १६ गते अर्थात् भोलि सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम १ हजार रुपैयाँसम्म) क्यासब्याक पाउने सेलपेले जनाएको छ।

    यो अफरको लाभ लिनको लागि चाँडै आफ्नो मोबाइलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्नेछ। यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन्।

    सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ खुसी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १५ २०७७०२:३१:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend