आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन

नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 5.9K
    SHARES

  • नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन

    काठमाडौं- नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको मंगलबार अपराह्न निधन भएको छ । केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिका खड्काको निधन भएको पारिवारिक स्रोतले जनाएको हो।  

    पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरिएको थियो । तर तत्कालीन राष्ट्रपति डा रामवरण यादवले हस्तक्षेप गरेर कटुवाललाई नै प्रधानसेनापति बनाएका थिए। उक्त घटनामा विवाद कायमै रहेपछि दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

    पूर्वरथी खड्काको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७०७:३२:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend