सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तरुण दलले देशभरका समितिको अभिलेख राख्ने, माग्यो नामवली 

तरुण दलले देशभरका समितिको अभिलेख राख्ने, माग्यो नामवली 

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 4.5K
    SHARES

  • तरुण दलले देशभरका समितिको अभिलेख राख्ने, माग्यो नामवली 

    काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले आफ्ना देशभर रहेका समितिहरुको अभिलेख राख्ने भएको छ। तरुण दलले जिल्ला, क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाँउपालिकामा रहेका समितिहरुको अभिलेख राख्ने भएको हो।

    तरुण दलले केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सवै जिल्ला समितिलाई नामवली पठाउन परिपत्र गरेका छन्। परिपत्रमा अविलम्ब नामवली पठाउन भनिएको छ।

    tarun dal.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७१०:०७:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend