अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ । ब्लुमबर्गले जनाए अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
ह्वाइट हाउसका विशिष्ट श्रेणीका अधिकारीमा कोरोना संक्रमण पुष्टि हुने उनी पहिलो व्यक्ति हुन् । यद्यपी उनी १ सातायता कार्यालय बाहिर नै थिए ।
ओब्रायनलगायतका सिनियर अधिकारीहरूकाे दैनिक काेराेना चेकजाँच हुँदै अाएकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।