सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

नेकपा सत्तामा बीपीकै तस्बिर गायब, तरुण दलले यी कम्युनिस्टलाई नछाड्ने

नेकपा सत्तामा बीपीकै तस्बिर गायब, तरुण दलले यी कम्युनिस्टलाई नछाड्ने

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 6.1K
    SHARES

  • नेकपा सत्तामा बीपीकै तस्बिर गायब, तरुण दलले यी कम्युनिस्टलाई नछाड्ने

    काठमाडौं - नेपाल तरुण दल केन्द्रीय कार्यालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वीपी कोइरालाको तस्बिर हटाएको विरोध गरेको छ ।

    तरुण दलका केन्द्रीय अद्यक्ष जित जंग बस्नेतले आइताबार विज्ञप्ति जारी गरेर जननिर्वाचित प्रथम प्रधामन्त्री वीपी कोइरालाको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको कार्यालयमा राखिएको तस्बिर हटाएकोमा घोर आपत्ती जनाएको हो ।

    तरुण दलले उक्त तस्बिर पूरानै ठाँउमा यथास्थित राख्न आग्रह गरेको छ । त्यसो नभएको खण्डमा आफुहरु आन्दोलनमा जाने र त्यसको सबै जिम्मा उपकुलपतिले लिनुपर्ने चेतावनी समेत तरुण दलले दिएको छ ।

    यस्तो छ केन्द्रिय कार्यालयले जारी गरेको विज्ञप्ती

    tuin.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ११ २०७७११:१९:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend