काठमाडौँ- गायिका प्रमिला खत्रीको तीज कोसेली माइती घर के छ र मेरो ? केहि दिन अगाडी सार्बजनिक भएको छ ।
गायिका खत्रीले नै गीतको लय शब्द लेखेकी हुन् । केहि दिन अगाडी मात्र सार्बजनिक भएको गीतले १ लाख भन्दा धेरको मन जित्न सफल भइसकेको छ ।
सुरेश शाहीको संगीत संयोजनमा तयार गरिएको गीतको भिडियो गायिका खत्रिकै आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।
भिडियोलाई दिपक पन्तले निर्देशन गरेका हुन् भने गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कडेल, मायादेबी खत्री, सुष्मा अधिकारी र अनु पहरीको दमदार अभिनय देख्न सकिन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।