सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काँग्रेस नेता रञ्जित कर्णले पाए युवा परिचालन र प्रशिक्षण संयोजाेककाे जिम्मा

काँग्रेस नेता रञ्जित कर्णले पाए युवा परिचालन र प्रशिक्षण संयोजाेककाे जिम्मा

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 6.1K
    SHARES

  • काँग्रेस नेता रञ्जित कर्णले पाए युवा परिचालन र प्रशिक्षण संयोजाेककाे जिम्मा

    काठमाडौँ- नेपाल बिधार्थी संघका पुर्ब केन्द्रीय अध्यक्ष एवं संबिधानसभा सदस्य रञ्जित कर्णले युवा पुस्तालाई प्रशिक्षण कार्यक्रम सञ्चालन र संयाेजन गर्न केन्द्रीय  संयोजाेककाे जिम्मेवारी पाएका छन् ।

    काँग्रेस उपसभापति एवं केन्द्रीय निती, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयाेक बिमलेन्द्र निधिले प्रतिष्ठानका सदस्य समेत रहेका कर्णलाई नेपाली काँग्रेस बिधान २०१७ काे (संसाेधन सहित) धारा ३६ काे १ (क) (ङ) र ३६ २ (ग) बमाेजिम युवा पुस्तालाई प्रशिक्षण कार्यक्रम संञ्चालन र संयाेजन गर्न युवा परिचालनकाे संयाेजककाे जिम्मेवारी दिएका हुन्।

    नेता कर्ण पार्टिमा बरिष्ठ नेता रामचन्द्र पाैडेल निकट मानिन्छन ।

    ranjit.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ७ २०७७०२:३४:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend