काठमाडौं– नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री जीवनबहादुर शाहीले कोरोनाभाइरसलाई जित्न सफल भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनका सहयोगी दामन शाहीले सिघ्र स्वास्थ्य लाभको लागि विभिन्न माध्यमवाट शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
दामन शाहीले लेखेका छन् – स्वास्थ्य परिक्षणमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व संघीय मन्त्री एवं कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता आदारणीय नेता माननीय जीवनबहादुर शाही दाजुको कोरना रिपोर्ट नेगेटिभ आएकोछ।
यसैगरी सम्पुर्ण कोरोना पोजेटिभ हरुको नेगेटिभ आउने बिश्वास छ।आदारणीय दाजुको स्वास्थ्य प्रति चासो,चिन्ता र सिघ्र स्वास्थ्य लाभको लागि विभिन्न माध्यमवाट आजको दिन सम्म पनि शुभेच्छा व्यक्त गर्नु सम्पूर्ण शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।