आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भल्भवाला एन–९५ मास्क नलगाउन आग्रह

भल्भवाला एन–९५ मास्क नलगाउन आग्रह

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 5.5K
    SHARES

  • भल्भवाला एन–९५ मास्क नलगाउन आग्रह

    विज्ञहरुले एन–९५ मास्क सुरक्षित नभएको बताएका छन् । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले छिद्रवाला एन–९५ (एन–नाइन्टी फाइभ) मास्क कारोना रोक्न सक्षम नभएको बताएका हुन् ।

    कोरोना भाइरसबाट बच्न मास्क लगाउनु एक प्रभावकारी उपाय मानिएको छ। त्यसमा पनि एन–९५ मास्कलाई सबैभन्दा सुरक्षित ठान्ने गरिएको छ।

    तर उनले ट्विटर गर्दै उनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई कपडाले बनेको तीन तहयुक्त मास्क लगाउन र अरूलाई पनि यसैमा प्रोत्साहन गर्न आग्रह छ।’ एजेन्सी ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०९:२७:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend