आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बागमती प्रदेशमै तुइनबाट खसेर वृद्धको मृत्यु 

बागमती प्रदेशमै तुइनबाट खसेर वृद्धको मृत्यु 

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 3.8K
    SHARES

  • बागमती प्रदेशमै तुइनबाट खसेर वृद्धको मृत्यु 

    हेटौंडा- बागमती प्रदेशमा तुइनबाट खसेर एक वृद्धको ज्यान गएको छ।

    सरकारले तुइन विस्थापित गर्ने भन्दै गर्दा मङ्गलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ लालझाडी निवासी ७७ वर्षीय कृष्ण प्रसाद पराजुलीको तुइनबाट खसेर मृत्यु भएको हो। 

    हेटौंडा १ चौकिटोल स्थित राप्ती खोलामा तुइनको सहारामा ओहोर दोहोर गर्ने क्रममा खसेर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठोरले जानकारी दिए। 

     मङ्गलबार दिउँसो तुइनका माध्यमले राप्ती खोला पार गर्ने क्रममा लडेर घाइते भएका पराजुलीको उपचार गर्न भरतपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको उनले बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०८:४७:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend