सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुदूरपश्चिम प्रदेशका मन्त्रालय र प्रदेशसभा भवन अघि भेटिए बम, फैलियो त्रास 

सुदूरपश्चिम प्रदेशका मन्त्रालय र प्रदेशसभा भवन अघि भेटिए बम, फैलियो त्रास 

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 3.1K
    SHARES

  • सुदूरपश्चिम प्रदेशका मन्त्रालय र प्रदेशसभा भवन अघि भेटिए बम, फैलियो त्रास 

    काठमाडौं– सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ।

    सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो।

    ती बम नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ। हाल त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण ६ २०७७०९:४५:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend