सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'नेकपालाई बधाई छ, बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ '

'नेकपालाई बधाई छ, बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ '

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 8.5K
    SHARES

  • 'नेकपालाई बधाई छ,  बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ '

    विराटनगर - नेपाली कांग्रेसले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको भन्दै कडा विरोध जनाएको छ ।

    नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा राजनीतिक चलखेल नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

    ‘सर्वप्रथम नेकपालाई बधाइ छ, बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ’, उनले आफ्नो भनाइको सुरुवातमा भने ‘अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष, वास्तविक अध्यक्ष राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ ।’ कार्कीले भने, ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्छ, चलखेल नगर्ने अर्को सेरेमोनियललाई राष्ट्रपति बनाउँदा हुन्छ, नभए राष्ट्रपति जस्तो पदमा बसेपछि गरिमाको ख्याल राख्नुपर्छ ।’

    सचेतक कार्कीले विश्व विद्यालय घोषणापछि भ्रष्ट्राचार गर्न खोजिएको बताउँदै उनले विश्व विद्यालयको नाममा भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend