काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभागमा ३८ जनालाई नियुक्त गरेका छन्।
देउवाले सोमबार पार्टीको केन्द्रीय महिला विभागमा एक सचिव र सदस्यहरु गरी ३८ जनालाई नियुक्त गरेका हुन्।
देउवाले सोमबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित(को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।