सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली-प्रचण्डबीच के भयाे कुराकानी, बालुवाटारमा के पाक्दैछ खिचडी

ओली-प्रचण्डबीच के भयाे कुराकानी, बालुवाटारमा के पाक्दैछ खिचडी

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 4.6K
    SHARES

  • ओली-प्रचण्डबीच के भयाे कुराकानी, बालुवाटारमा के पाक्दैछ खिचडी
    प्रचण्ड र ओली

    काठमाडौं - नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल सुरु भउको छ । बिहानभर आफ्नो निजी निवासमा माधव कुमार नेपाल लगायतका आफ्ना पक्षसंग छलफल गरेका अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

    शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टीकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न आउने जानकारी दिएर बालुवाटार गएको बताइएको छ । पछिल्लाे समय दुर्इ अध्यक्षबीचकाे बढ्दाे निकट छलफलले कतै दुवै नेता मिलिरहेका त छैनन् कि भन्ने अाशंका नेकपामा छाएकाे छ ।

    शनिबारको सचिवालय बैठकमा मंसिरमा पार्टीको एकता महाधिवेशन गरेर होलसेलमा सबै समस्या समाधान गर्ने निष्कर्षमा पुगेका नेकपाका दुई अध्यक्षबीच त्यो सन्देश आज विहान पुनः भाँडिएको महसुस नेकपा कार्यकर्ताहरुले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७०६:४६:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend