फेरि १४औँ महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारी दिनै परे सहमहामन्त्री दिएर भए पनि ल्याउने गरी देउवाले उपसभापति विमलेन्द्र निधिलाई वार्ताको जिम्मा दिएका छन् ।
थापाको कांग्रेस प्रवेशको विषयमा उपसभापति विमलेन्द्र निधि निरन्तर छलफल र सम्पर्कमा छन् । निधिले थापा र उनीसँगै आउने केन्द्रीय सदस्य टुंग्याएपछि पार्टी प्रवेशको कार्यक्रम राख्ने तयारी भएको जानकारी सभापति देउवानिकट स्रोतले दियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।