सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शक्तिशाली मन्त्रीको गृहजिल्लामा नेकपामा पहिरो, युवाहरुले गरे कांग्रेसमा प्रवेश 

शक्तिशाली मन्त्रीको गृहजिल्लामा नेकपामा पहिरो, युवाहरुले गरे कांग्रेसमा प्रवेश 

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 5.6K
    SHARES

  • शक्तिशाली मन्त्रीको गृहजिल्लामा नेकपामा पहिरो, युवाहरुले गरे कांग्रेसमा प्रवेश 

    तम्घास–गुल्मी जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर दुई दर्जन युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गुल्मीको इस्मा रजस्थलमा आयोजित कार्यक्रममा नेकपा परित्याग गरी २४ जना युवा कांग्रेस प्रवेश गरेका हुन् ।

    कांग्रेस प्रवेश गर्नेमा सुरेश अर्याल, विनोद आचार्य, सुरज बिकसहित २४ जना रहेको गुल्मी कांग्रेसले जनाएको छ ।

    गुल्मीबाट तत्कालीन एमालेबाट निर्वाचित प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री छन् । गोकर्ण विष्टले श्रम मन्त्रालय चलाउन नसकेर किक आउट हुनु परेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७१०:०९:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend