आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगन थापाको आज जन्मदिन, यस्तो उनको इतिहास

गगन थापाको आज जन्मदिन, यस्तो उनको इतिहास

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 7.3K
    SHARES

  • गगन थापाको आज जन्मदिन, यस्तो उनको इतिहास

    काठमाडौं– नेपाली काँग्रेसका युवा नेता गगन थापाको आज जन्मदिन परेको छ । २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा जन्मिएका नेता थापाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछन् ।

    गगनका मातापिता महेन्द्र कुमार थापा र रामेश्वरी थापा हुन्। उनका हजुरबुवा सोलुखुम्बु जिल्लाको खाल्पा गाउँका धनी मुखिया भीमराज थापा हुन्।

    बाल्यकाल केहीसमय सिन्धुपाल्चोकमा बिताएका उनले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएयता लगातार चर्चामा रहे।

    उनले २ पटक सांसद, एक पटक स्वास्थ्यमन्त्री भएर सरकारमा समेत सहभागीता जनाए । उनले काग्रेसका नेता अर्जुन नरसिंह के।सी।की छोरी डा।अञ्जना के.सी सँग २०६५ वैशाखमा विवाह गरेका हुन् । उनका २ छोरीहरु छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७१०:०५:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend