आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमण भयावह बन्दै, साढे दुई लाख भन्दा बढी संक्रमित भेटिए

कोरोना संक्रमण भयावह बन्दै, साढे दुई लाख भन्दा बढी संक्रमित भेटिए

  • मिडिया डबली
  • आइतवार, श्रावण ४ २०७७

  • 4.8K
    SHARES

  • कोरोना संक्रमण भयावह बन्दै, साढे दुई लाख भन्दा बढी संक्रमित भेटिए

    काठमाडौं- कोरोना संक्रमितको दैनिक संख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा एक दिनमा अहिलेसम्मकै अत्यधिक संख्यामा संक्रमित थपिएका छन्।

    शनिबार एकै दिनमा पहिलो पटक २ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यति धेरै संख्यामा पहिलोपटक संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनलदे जनाएको छ ।

    यसमा पनि सबैभन्दा बढी संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा देखिएका छन्। साथै संक्रमणबाट एक दिनमा ७ हजार ३६० जनाको मृत्यु भएको छ। यो संख्या पनि मे महिनायताकै बढी भएको डब्लूएचओले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ४ २०७७०८:३९:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend