काठमाडौं– सगरमाथा आरोहणमा विश्व कीर्तिमानी कायम गरेका आरोहीहरु ३१ जनाभन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
उनीहरुलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु नविन्द्र राज जोशी, उदय शमशेर राणा, जिप छिरिङ लामा, याङकीला शेर्पाले स्वागत गरेका छन्।
काठमाडौंमा भएको लोकतान्त्रिक पर्वतारोही तथा पर्वतारोहण समुदायका आङ छिरिङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा सगरमाथा आरोहणमा विश्व कीर्तिमानी कायम गरेका आरोहीहरु प्रवेश गरेका हुन्।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।