आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतबाट आयो खुसीको खबर : कोरोनाविरुद्धको खोप मानिसमा सफल परीक्षण सुरु

भारतबाट आयो खुसीको खबर : कोरोनाविरुद्धको खोप मानिसमा सफल परीक्षण सुरु

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २ २०७७

  • 6.2K
    SHARES

  • भारतबाट आयो खुसीको खबर : कोरोनाविरुद्धको खोप मानिसमा  सफल परीक्षण सुरु

    भारतमा पनि कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले परीक्षण सुरु भएको बताएका हुन् ।

    भारत बायोटेक कम्पनीले तयार पारेको खोपको परीक्षण यसअघि मुसामा सफल भइसकेको छ ।

    त्यसपछि मानिसमा परीक्षण सुरु भएको हो । खोप दिइएका मानिसमा अहिलेसम्म कुनै प्रभाव नदेखिएको मन्त्रीले बताएका छन् ।

    अल इन्डिया इन्स्च्युटअ फ मेडिकल साइन्स पटना र पोस्ट ग्र्याजुएट इन्स्ट्युच अफ मेडिकल साइन्सेसमा खोपको परीक्षण सुरु भएको हो ।


    भारतको स्वास्थ्य सुरक्षा विभागले पहिलो र दोस्रो चरणको परीक्षणका लागि अनुमती दिइसकेको छ । को भ्याक्सिन नाम दिइएको यो खोपले मानव शरिरमा प्रवेश गरेपछि मृत भाइरस जस्तै एन्टीबडी उत्पादन गर्छ ।

    जसकारणले भाइरसले थप आफ्नो संख्या वृद्धि गर्नं पाउँने छैन् र शरिरको प्रतिरक्षा क्षमता बलियो बनाउँने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २ २०७७०६:१४:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend