आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनलाई भुटानको जवाफ - सीमावार्ता जारी छ, निर्धारण भएको छैन

चीनलाई भुटानको जवाफ - सीमावार्ता जारी छ, निर्धारण भएको छैन

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 3.3K
    SHARES

  • चीनलाई भुटानको जवाफ - सीमावार्ता जारी छ, निर्धारण भएको छैन

    काठमाडौँ- कोरोना संक्रमणको महामारीकाबीच चीनले एसियाका विभिन्‍न मुलुकसँग विवाद सिर्जना गरेाएका छन् । हिमालयन मुलुक भुटानले चीनसँगको सीमा वार्ता जारी भएको र यो सीमा अहिलेसम्म नर्धारण भइनसकेको जनाएको छ ।

    सीमा निर्धारणका लागि मन्त्रीस्तरीय २४ पटक वार्ता भइसकको छ । २५ औं चरणको वार्ता कोरोना महामारीका कारण रोकिएको भारतस्थित भुटानी अधिराज्यको दूतावासले जनाएको छ ।

    दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सम्पूर्ण विवादित सीमाहरुका बारेमा अर्को चरणमा वार्ता हुन्छ । जुन चाँडै पारस्पारिक सहमतिका आधारमा हुनेछ । भुटान-चीन सीमा निर्धारण भइसकेको छैन ।

    यसका लागि सीमा वार्ता जारी छ ।" चीनले भुटानको साक्तेङ वन्यजन्यु आरक्षलाई आफ्नो दाबी गरिरहेकाबेला भुटानले यस्तो विज्ञप्ति जारी गरेको हो । भुटानको रासी-गाङ्‌ग जिल्लामा पर्ने उक्त क्षेत्रमा चीनले आफ्नो दाबी गरिरहेको छ ।

    ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटीकव अनलाइन बैठकका साक्तेङको विकास गर्ने विषयमा छलफल भइरहेको क्रममा चीनले आफ्नो दाबी गरेको हो । भुटानले चिनियाँ दाबी तत्काल अस्वीकार गर्दै उक्त क्षेत्रको विकासका लागि रकम विनियोजन भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०३:४९:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend