सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डले ओलीलाई लेख्न लगाए ‘नोट अफ डिसेन्ट’, के छ त्यसमा ?

प्रचण्डले ओलीलाई लेख्न लगाए ‘नोट अफ डिसेन्ट’, के छ त्यसमा ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 8.6K
    SHARES

  • प्रचण्डले ओलीलाई लेख्न लगाए ‘नोट अफ डिसेन्ट’, के छ त्यसमा ?
     

    काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृतिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्।

    दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग दाहालले सहमती नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्नेसहितका नौबुँदे प्रस्ताव राखेका खबर आजको नागरिक दैनिकमा टेकेन्द्र कार्कीले लेखेका छन्।

    पटकपटकका छलफलमा ओलीले पार्टीअध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान लिएपछि दाहालले आफ्नो तर्फबाट लचकता अपनाएर सहमतीका लागि नयाँ प्रस्ताव अघि सारेका हुन्।

    यस्ता छन् प्रचण्डका प्रस्ताव
    -पार्टीको निर्णय मान्नुपर्ने
    -पार्टी एकताको समयमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने
    -गत मंसिमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने
    -वामदेव गौतमबारे गरिएको निर्णय कार्यान्वयन गर्नुपर्ने
    -नयाँ सहमति गरेर अघि बढ्न सकिने
    -माधव नेपाललाई बाइपास गर्न नसकिने
    -सहमति नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्न सकिने
    -त्रिपक्षीय सहमति गर्नुपर्ने
    -मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०७:५६:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend