कठमाडौं - चीनले बेलायत सरकारले हुवावेमाथि गरेको प्रतिबन्धमा कडा आपत्ती जनाएको छ । बेलायतले हुवावेका कुनै पनि सामग्रीहरु प्रयोग नगर्ने निर्णय गरेपछि चीनले व्यापारिक र प्रविधिको क्षेत्रमा राजनीति हावी गरेको आरोप लगाएको हो ।
यसबाहेक चिनियाँ केन्द्रि मिडिया ग्लोबलटाइम्सले चीले बेलायतविरुद्ध सार्वजनिक रुपमा दर्दनाक बदला लिनुपर्ने भन्दै सम्पादकिय लेखेको छ । उक्त लेखबाट ग्लोबलटाइम्सले बेलायतविरुद्ध चीनले कडा बदलालिने चित्रण गरेको छ ।
सुरक्षा खतराका कारण चिनियाँ कम्पनी हुवावेका सामानहरु बेलायत र अमेरिकालगायतका देशहरुमा प्रतिबन्धीत रहिआएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।