आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोलिबाट अनलाईन क्लास बन्द, शिक्षक र कर्मचारीलाई बेतलबी बिदा

भोलिबाट अनलाईन क्लास बन्द, शिक्षक र कर्मचारीलाई बेतलबी बिदा

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 7.6K
    SHARES

  • भोलिबाट अनलाईन क्लास बन्द, शिक्षक र कर्मचारीलाई बेतलबी बिदा

    काठमाडौं - भोलिबाट अनलाईन क्लास बन्द हुने भएका छन् । निजी स्कुल सञ्चालकहरुको संगठन प्याब्सन, एनप्याब्सनले विद्यालयहरुले सञ्चालन गर्दै आएको अनलाइन कक्षा साउन १ गतेदेखि बन्द गर्ने जनाएको हो ।

    प्याब्सन, एनप्याब्सनले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै बिहीबारदेखि अनलाइन र दूरशिक्षामार्फत हुँदै आएको पठनपाठन रोक्ने बताएका छन्।

    प्याब्सन र एनप्याब्सलले साउन १ गतेदेखि नै लागु हुनेगरि विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७०५:३०:५१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend