आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले चाँडै ताइवानमा लागि नयाँ प्रतिनिधि घोषणा गर्ने

भारतले चाँडै ताइवानमा लागि नयाँ प्रतिनिधि घोषणा गर्ने

  • मिडिया डबली
  • बुधवार, आषाढ ३१ २०७७

  • 3.9K
    SHARES

  • भारतले चाँडै ताइवानमा लागि नयाँ प्रतिनिधि घोषणा गर्ने

    काठमाडौँ- भारतले चाँडै ताइवानका लागि नयाँ प्रतिनिधि घोषणा गर्ने भएको छ ।

    भारतीय समाचार एजेन्सी एएनआईका अनुसार वरिष्ठ कुटनीतिज्ञ गउराङगलाल दासलाई ताइवानका लागि पठाउने तयारी भइरहेको छ । दास अहिले विदेश मन्त्रालयमा अमेरिकी विभाग सम्हालीरहेका छन् ।

    दासलाई ताइवानका लागि भारतीय प्रतिनिध अर्थात इन्डिया ताइपेइ एसोसियसनका महानिर्देशक भएर जानेछन् । उनले यसअघि बेइजिङमा रहेरसमेत काम गरेका थिए ।

    मनमोहस सिंहको कार्यालयमा विदेश विभाग सम्हालेमा दासले वाशिङ्टनमा रहेरसमेत काम गरेका थिए । भारतमा अहिलेसम्म ताइवानसँग कुनै औपचारिक कुटनीतिक सम्बन्ध छैन । तर, चीनसँगको विवाद चर्किएपछि भारतले ताइवानमा आफ्ना गतिविधि बढाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३१ २०७७११:५०:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend