सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भ्रष्टाचारकै लागि नेपालमा उत्पादन हुने औषधिमा रोक, विदेशबाट आयात गर्छ सरकार

भ्रष्टाचारकै लागि नेपालमा उत्पादन हुने औषधिमा रोक, विदेशबाट आयात गर्छ सरकार

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 5.5K
    SHARES

  • भ्रष्टाचारकै लागि नेपालमा उत्पादन हुने औषधिमा रोक, विदेशबाट आयात गर्छ सरकार

    काठमाडौं - नेपालमा उत्पादन हुने औषधिहरुलाई अनुमति नदिएर सरकारले विदेशी आयातलाई नै प्राथमिकता दिएको छ । नोपलमै उत्पादन हुने औषधिको आयात बन्द गर्न भन्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ।

    मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेपछि संघ आन्दोलनमा उत्रेको हो ।

    असार २२ गते सरकारले नेपालमा उत्पादन हुने स्यानिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको हो। यसरी सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता नदिएर विदेशी आयातमै जोड दिएको छ ।

    मंगलबार औषधि व्यवस्था विभाग अगाडि संघले धर्ना दिदै लक डाउनको महत्वपूर्ण समयमा कुनै पनि प्रकारको औषधि अभाव हुन आफूहरुले नदिएको उल्लेख गर्दै प्रदर्शनकर्ताहरुले अवस्था सहज भएपछि गुणस्तरहिन र दर्ता नभएका औषधि बजारमा आउने क्रम रोक्न आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०९:२४:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend