आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्तत: महामारीपछि ट्रम्पले पनि लगाए मास्क

अन्तत: महामारीपछि ट्रम्पले पनि लगाए मास्क

  • मिडिया डबली
  • आइतवार, आषाढ २८ २०७७

  • 4.2K
    SHARES

  • अन्तत: महामारीपछि ट्रम्पले पनि लगाए मास्क

    अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले कोरोना भाइरसको माहामारीपछि पहिलो पटक सार्वजनिक स्थानमा मास्क लगाएको देखिएको छ । उनले यसअघि बरु आखाको सुरक्षा सामग्री प्रयोग गर्दै आइरहेका थिए तर, मास्क भने लगाएका थिएनन् ।

    उनले मास्क वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक भेट्न जाँदा मास्क लगाएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिका भयावह स्थितीमा पुग्दा पनि ट्रम्पले लकडाउन र मास् लगाउनुपर्ने आवाश्यकता नपर्ने व्रिफिङ गर्दै आएका थिए ।

    उनले आफू मास्क बिरोधि नभएको बताएका छन् । अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु आवाश्यक परेकाले लगाएको प्रतिकृया दिएका छन् ।

    उनले मास्क लगाउनु ठूलो कुरा नभएको बताएका छन् । उनले स्थान विशेषले निश्चित ठाउँमा मात्रै मास्कको प्रयोग गर्ने बताएका छन् ।

    यो पटक उनका सहयोगी कर्मचारीहरुले पनि मास्क लगाएर हिँडेको तस्बीर सार्वजनिक भएको छ । यसअघि उनका कर्मचारीहरुले पनि ट्रम्पलाई मास्क लगाउन धेरै अनुरोध गरेका थिए । तर ट्रम्पले कहिल्यै मास्क लगाएका थिएनन् ।एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २८ २०७७०८:२५:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend