आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अवैध मृगौला प्रत्यारोपणको आरोपमा ४ डाक्टर पक्राउ, कुन दिशामा जाँदैछ देश ?

अवैध मृगौला प्रत्यारोपणको आरोपमा ४ डाक्टर पक्राउ, कुन दिशामा जाँदैछ देश ?

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 7.3K
    SHARES

  • अवैध   मृगौला प्रत्यारोपणको आरोपमा ४ डाक्टर पक्राउ,  कुन दिशामा जाँदैछ देश ?

    काठमाडाैं। अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन।

    प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेर काठमाडौं ल्याइरहेको र पञकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

    सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।

    ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। भी नटराज र नगेन्द्र कम्पाटीले सञ्चाल गरेको अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०९:१४:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend