आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१ गतेबाट साझा यातायात सञ्चालनमा

१ गतेबाट साझा यातायात सञ्चालनमा

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 5.5K
    SHARES

  • १ गतेबाट साझा यातायात सञ्चालनमा

    काठमाडौं- साझा यातायातले विभिन्न मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । सुरक्षाका सम्पूर्ण मापदण्डहरु पूरा गरेर एकहप्तामा यातायता सञ्चालनमा ल्याउने सञ्चालक समितिले बताएको छ ।

    समितिले अहिले गाडी मर्मत सम्भारको काम भइरहेको र गाडीका चालक सहचालकहरूलाई बोलाइएको र साउन १ गतेबाट नै सञ्चालनमा ल्याउन सक्ने बताएको छ ।

    सरकारको निर्देशन अनुसार दैनिक रूपमा गाडीलाई डिस्इन्फेक्सन गरेर, यात्रुले अनिवार्य मास्क, सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने समितिले बताएको छ ।

    यद्यपी सबै गाडी भने सञ्चालनमा नआउँने समितिले जनाएको छ । रहेक रुटमा पहिला भन्दा कम गाडी सञ्चालन हुने समितिले बताएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०७:३१:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend