आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरस नसकिने खतरा : डब्लूएचओ

कोरोना भाइरस नसकिने खतरा : डब्लूएचओ

  • मिडिया डबली
  • शनिवार, आषाढ २७ २०७७

  • 6.4K
    SHARES

  • कोरोना भाइरस नसकिने खतरा : डब्लूएचओ

    काठमाडौं -कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिएलाजस्तो नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

    डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने, ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन।’

    उनले अगाडि भने, ‘क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्न सक्छौं।’ यसअघि धिेरै विज्ञहरु कोरोना भाइरस सधैंका लागि सखाप नहुन सक्ने बताएका छन् ।

    एचआइभी जस्तै कोरोना भाइरस पनि रहि रहने चिन्ता समेत विज्ञहरुको छ ।

    https://twitter.com/Reuters/status/1281736208247185408

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २७ २०७७०७:३३:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend