सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपामा सांसद ताते : फुटाउने कि जोड्ने विषयमा हस्ताक्षर, निश्कर्ष के ?

नेकपामा सांसद ताते : फुटाउने कि जोड्ने विषयमा हस्ताक्षर, निश्कर्ष के ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 8.5K
    SHARES

  • नेकपामा सांसद ताते : फुटाउने कि जोड्ने विषयमा हस्ताक्षर, निश्कर्ष के ?

    काठमाडौं - नेकपालाई विभाजनबाट बचाउन नेकपाका सांसदहरुले हस्ताक्षर संकलन थालेका छन। अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसहित तीनै पक्षका सांसदहरुले बिहीबारदेखि एकतालाई कायम राख्नपर्ने भन्दै हस्ताक्षर सङ्कलन थालेका हुन् ।

    नेकपाका एक नेताले पार्टी एकतामा दायाबायाँ गर्न नहुने भन्दै दबाब दिन हस्ताक्षर सङ्कलन थालेको र आइतबारसम्म दुवै अध्यक्षलाई दिइने बताएका छन् ।


    पार्टीमा बहस भएपनी त्यो बिभाजनमा जान नहुने नेताहरूबीच सहमती बनेर हस्ताक्षर गरिएको ती नेताले बताए ।

    सो अभियानमा अन्य सांसदहरु यज्ञराज सुनुवार, रामकुमारी झाक्री, गणेश पहाडी, श्यामकुमार श्रेष्ठ, सुरेश राई, समिना हुसेन, लक्ष्मी चौधरी, इन्दू शर्मा, झपट रावल, मेटमणि चौधरी लगायत छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०९:२६:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend