सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'विश्वविद्यालय नेकपाको कार्यकर्ता भर्ती केन्द्र' बन्नबाट जोगाउन नेविसंघले चाल्यो कदम

'विश्वविद्यालय नेकपाको कार्यकर्ता भर्ती केन्द्र' बन्नबाट जोगाउन नेविसंघले चाल्यो कदम

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 3.2K
    SHARES

  • 'विश्वविद्यालय नेकपाको कार्यकर्ता भर्ती केन्द्र' बन्नबाट जोगाउन नेविसंघले चाल्यो कदम

    काठमाडौं - नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट र नियुक्ति पारदर्शी बनाउन आग्रह गरेको छ । शुक्रबार संघका अध्यक्ष राजीव ढुँगानाले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

    विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट र नियुक्ति उचित तरिकाले हुन नसक्दा संघले विश्वविद्यालयलाई सत्तारुढ पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गरेको हो ।

    त्यस्तै संघले सबै अवाञ्छित नियुक्ति बदर गर्न, शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागवण्डाको अन्त्य गर्न पनि माग गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:४७:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend