सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘बोली अलि पिरो हो, केपी ओली हिरो हो’ भन्दै प्रदर्शन, कस्ले उचाली रहेको छ सडकमा नागरिक ?

‘बोली अलि पिरो हो, केपी ओली हिरो हो’ भन्दै प्रदर्शन, कस्ले उचाली रहेको छ सडकमा नागरिक ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 5.7K
    SHARES

  • ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो’ भन्दै प्रदर्शन,  कस्ले उचाली रहेको छ सडकमा नागरिक ?

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा परिचालित समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । यद्यपी उनीहरु को बाट परिचालित हुन भन्ने थाहा हुन सकेका छैन् ।

    ‘बोली अलि पिरो हो केपी ओली हिरो हो’ भन्दै नाराबाजी गरेका ओलीका समर्थकहरुले सत्तारुढ नेकपा भित्र देखिएको विवाद भारतीय षडयन्त्रको उपज भएको आरोप समेत लगाएका छन् । झरीको बिचमा प्रदर्शनमा उत्रिएका ओलीका समर्थकहरुले स्थायी सरकारको हुने पर्ने नारा लगाउँदै ओलीलाई (‘आज होइन भोलिलाई पाँच वर्ष ओलीलाई) पाँच बर्ष प्रधानमन्त्री चलाउन दिन समेत माग गरेका छन ।

    भारतीय टेलिभिजन च्यानलहरुमा अपमानजनक समाचारहरु सम्प्रेषण भएपछि झनै आक्रोशित बनेका ओलीका समर्थकहरुले ब्याक अफ इण्डिया नारा लगाउँदै भारतविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    कोरोना भाइरसको माहामारीका बेला संक्रमण बढ्ने डर रहेको छ । तर, ओलीको समर्थन देखाउँदै भइरहेको यस्ता हर्कत रोकिनु पर्ने कतिपयको धारणा रहेको छ ।

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०७:५७:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend