काठमाडौं - गायिका टीका पुनको स्वरमा ‘हे बुढा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त शिशिरले साथ दिएका छन् ।
हास्य शैलीको गीतको शब्द बिदुर आपागाइँले लेखेका हुन् । संगीत हेमन्त शिशिरको रहेको छ ।
म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।