आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एभिन्यूज टेलिभिजनमा पत्रकारले थाले आन्दोलन, तलब नदिने साहुलाई घुँडा टेकाइने

एभिन्यूज टेलिभिजनमा पत्रकारले थाले आन्दोलन, तलब नदिने साहुलाई घुँडा टेकाइने

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०७७

  • 6.0K
    SHARES

  • एभिन्यूज टेलिभिजनमा पत्रकारले थाले आन्दोलन, तलब नदिने साहुलाई घुँडा टेकाइने

    काठमाडौं– एभिन्यूज टेलिभिजनका कर्मचारी लामो समयदेखि काम गरेको पारिश्रमिक नपाएको भन्दै आन्दोलन थालेका छन्। कोरोना महामारी सुरु भएपछि टेलिभिजनले कर्मचारी कटौती गर्ने तथा काम गरिरहेकालाई समेत समयमा तलब नदिने गरिरहेको उनीहरुको आरोप छ ।

    कोरोनाको कारण देखाउँदै टेलिभिजन प्रशासनले २ दर्जनभन्दा बढी कर्मचारी तथा पत्रकारलाई पाउनुपर्ने तलब नदिएपछि उनीहरुले आन्दोलनको तयारी थालेका हुन् । यो एभिन्यूज खबर टेलिभिजन स्थापनाकालदेखि नै कर्मचारीमाथि शोषण गर्ने र पारिश्रामिक दिने विषयमा बदनाम हुँदै आएको टेलिभिजन हो । टेलिभिजन छोडेका कतिपयले ५–६ वर्ष बित्दा पनि आफुले पाउनु पर्ने बक्यौता रकम पाउन सकेका छैनन् । पटकपटक ताकेता गर्न कार्यालयमा जाँदा उल्टै प्रशासनबाट दुर्व्यवहार सहनु परेको पीडितको आरोप छ ।

    तर यसपटक भने टेलिभिजन छोडेका पूर्वकर्मचारी संगठित भई आफुले पाउनु पर्ने पारिश्रमिक जसरी पनि लिने भन्दै नेपाल पत्रकार महासंघ गुहार गर्न पुगेका छन् ।

    atv.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २४ २०७७०८:५८:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend