सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीलाई भेटेपछि देउवा गरे नकेपा फुट्ने खुलसा, चौतर्फी उथलपुथल

ओलीलाई भेटेपछि देउवा गरे नकेपा फुट्ने खुलसा, चौतर्फी उथलपुथल

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 14.0K
    SHARES

  • ओलीलाई भेटेपछि देउवा गरे नकेपा फुट्ने खुलसा, चौतर्फी उथलपुथल

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि नेकपा फुट्ने खुलसा गरेका छन्। आफु निकट केही नेताहरुलाई देउवाले नेकपा विभाजन हुने निश्चित देखिएको बताएका हुन्। देउवाले नेकपा फुटाउने अन्तिम तयारी ओलीले नै गरिरहेको बताएका छन्।

    बुधबार ओली र देउवाबिच प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घण्टा कुराकानी भएको थियो। उक्त भेटघाटपछि देउवाले आफ्नो निवासमा विश्वासिला नेताहरुसँगको कुराकानीमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकाले ओलीले पार्टी विभाजन गर्ने निष्कर्षमा पुगेको आफूले पाएको बताएका हुन्।

    ओलीलाई प्रधानमन्त्री र नेकपाको अध्यक्षबाट समेत हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लागि परेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। नेताहरुले जारी स्थायी कमिटि बैठक रोकेर सहमतिका लागि कोशिस गरे पनि नेकपाभित्रको विवाद झन् झन् गहिरिँदै गएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०९:५१:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend