सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

आइतबार बिहान कति थपिए कोरोना संक्रमित? के छ अवस्था?

आइतबार बिहान कति थपिए कोरोना संक्रमित? के छ अवस्था?

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 7.1K
    SHARES

  • आइतबार बिहान कति थपिए कोरोना संक्रमित? के छ अवस्था?


    काठमाडौं–गण्डकी प्रदेशका २ जिल्लामा तीन जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार तनहुँमा दुई जना र वाग्लुङमा एक जनामा संक्रमण पुष्टि भएको हो । क्षयरोग केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ आएको हो ।

    तनहुँमा दुई संक्रमितमा व्यास नपा का ६ बर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ बर्षीय पुरुष रहेका छन् । यस्तै वाग्लुङको काठेखोला पालिकाका २४ बर्षीय पुरुष रहेका छन् ।

    संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०९१ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०९:०२:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend