सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

कर्णाली प्रदेशमा कांग्रेसले देखायो असली तागत, कम्युनिस्टहरुबीच खैलाबैला

कर्णाली प्रदेशमा कांग्रेसले देखायो असली तागत, कम्युनिस्टहरुबीच खैलाबैला

  • मिडिया डबली
  • शनिवार, आषाढ २० २०७७

  • 6.6K
    SHARES

  • कर्णाली प्रदेशमा कांग्रेसले देखायो असली तागत, कम्युनिस्टहरुबीच खैलाबैला

     काठमाडौं– कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गरेको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

    शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरु उपस्थिति नै भएनन् । मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता नेता जीवनबहादुर शाहीले बताए ।

    कांग्रेसले सबै मन्त्रालयका अलग–अलग रातो किताब बनाउनुपर्ने माग गर्दै आएको छ । कर्णाली प्रदेशसभामा कांग्रेसका ६ सांसद छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend