सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गोकुल बास्कोटाले गरे प्रचण्ड सक्किने घोषणा, के हो कारण?

गोकुल बास्कोटाले गरे प्रचण्ड सक्किने घोषणा, के हो कारण?

  • मिडिया डबली
  • शनिवार, आषाढ २० २०७७

  • 16.3K
    SHARES

  • गोकुल बास्कोटाले गरे प्रचण्ड सक्किने घोषणा, के हो कारण?

    काठमाडौं– सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली माथि राजिनामाको दबाब बढेको छ। यही अवस्थामा सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । पार्टी एकीकरण भएको दुई वर्ष नाघेपछि नेकपा फुटको संघारमा उभिएको छ ।

    जनमत विपरीत र अनावश्यक राजनीतिक खेलले ओलीलाई सिध्याउँदा प्रचण्ड पनि नजोगिने नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताए ।

    एउटै पार्टीका एक अध्यक्ष ओलीलाई राजनीतिक असर गर्दा त्यसको प्रभाव प्रचण्डलाई पनि पर्ने उनको भनाइ छ । मुलुकको राजनीतिक, समसामयिक विषय तथा उनीमाथि लागेको आरोपका विषयमा उनले मुलुकको आवश्यकता र जनताका हितका लागि सरकारले काम गरेको दाबी गरेका छन् । आफ्नै पार्टीका नेताले प्रधानमन्त्री ओलीको राजीनामा माग्दा सिङ्गो पार्टीबारे जनतामा गलत सन्देश जाने भएकाले सचेत रहनु पर्ने उनको भनाइ छ ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २० २०७७०९:५०:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend