सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपालमा कोरोनाले भयानाकरुप लिँदै, थप एक जनाको लियो ज्यान

नेपालमा कोरोनाले भयानाकरुप लिँदै, थप एक जनाको लियो ज्यान

  • मिडिया डबली
  • शनिवार, आषाढ २० २०७७

  • 5.0K
    SHARES

  • नेपालमा कोरोनाले भयानाकरुप लिँदै, थप एक जनाको लियो ज्यान

    काठमाडौं–कोरोना भाइरस संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ । गोरखाको गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं ७ निवासी कोरोना संक्रमित ४४ बर्षीय पुरुषको आज विहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालले पुष्टि गरेको छ ।

    मधुमेह र निमोनिया रोगबाट ग्रसित ती पुरुषको कोरोना पोजेटिभ देखिएपछि अस्पतालले आइसियू कक्षमा राखेर उपचार गरिरहेको थियो ।

    उनको हिजो आएको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २० २०७७०८:४०:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend