आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमणबाट बानेश्वरका एक व्याक्तिको मृत्यु

कोरोना संक्रमणबाट बानेश्वरका एक व्याक्तिको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १९ २०७७

  • 5.1K
    SHARES

  • कोरोना संक्रमणबाट बानेश्वरका एक व्याक्तिको मृत्यु

    काठमाडौं - काठमाडौंको बानेश्वरका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँको नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्धा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    उच्च रक्तचाप र पार्किन्सन्सको समस्या समेत रहेका ती वृद्ध बुधबार छाती दुखेको र पिसाब कम भएको समस्या लिएर काठमाडौँकै एक निजी अस्पततालमा उपचारका लागि पुगेका थिए। अस्पतालको आईसीयूमा उपचारकै क्रममा मृत्यू भएको थियो।

    उनको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १९ २०७७०६:०६:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend