आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानले गिलगिट-बालिचस्तान एलओसीमा खटायो २० हजार सैनिक

पाकिस्तानले गिलगिट-बालिचस्तान एलओसीमा खटायो २० हजार सैनिक

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 3.8K
    SHARES

  • पाकिस्तानले गिलगिट-बालिचस्तान एलओसीमा खटायो २० हजार सैनिक

     पाकिस्तानले काश्मिर र गिलगिट बालिचस्तानको एलओसीमा दुई डिभिजन सैनिक खटाएको छ ।

    स्रोतका अनुसार उक्त क्षेत्रमा हिंसा भड्काउनका लागि चिनियाँ अधिकारीहरुले आंतकवादी समूहका कार्यकर्तासँग कुरा गरिरहेका छन् । पाकिस्तानले उक्त क्षेत्रमा करिब २० हजार पाकिस्तानी सेना परिचालन गरेको छ ।

    बालाकोट हवाई आक्रमणका समयमा खटाएको सेनाभन्दा बढी अहिले उक्त क्षेत्रमा खटाइएका छन् । उक्त क्षेत्रमा पाकिस्तानी राडरहरु सक्रिय अवस्थामा राखिएका छन् ।

    पाकिस्तान र चिनियाँ सीमामा देखिएको पछिल्लो अवस्थाले त्यहाँ आतंकवादी आक्रमण गराउनसक्ने र भयावह स्थिति सिर्जना हुनसक्ने प्रति चिन्ता व्यक्त गरिएको छ ।

    पूर्वी लद्दाखको एलएसीमा हजारौं चिनियाँ सेना परिचालन गरेपछि पाकिस्तानले पनि एलओसीमा आफ्नो सेना तैनाथ गरेको हो । गत महिना जम्मु काश्मी प्रहरीका डीजी दिलबाग सिंहले अल बादरले कही शंकास्पद गतिविधि गराइरहेको बताएका थिए । एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०४:३०:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend